गलत बुझाइले बिरामीका लागि रगत जुटाउनै मुस्किल
रक्तसमूह मिल्ने व्यक्ति भेटिए पनि गलत बुझाइ, सामाजिक र पारिवारिक धारणाले रगत आपूर्तिमा समस्या भइरहेको स्वास्थ्यकर्मीको भनाई छ ।
6
Read