प्रधानमन्त्री फर्कंदा स्वागतमा विमानस्थल पुगेका विराजभक्तले लगाए ‘र्याम्प ज्याकेट’
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणबाट फर्कंदा विमानस्थलमा स्वागतका लागि पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हवाई सुरक्षा प्रोटोकल अनुसार र्याम्प ज्याकेट लगाएका छन् । यसअघि आइतबार प्रधानमन्त्रीलाई बिदाइ गर्न आइतबार …
2
Read