Trending
नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी, भोलि साइबर ब्युरोमा उपस्थित हुन पन्त र मैनालीलाई उर्दी Technology
Onlinekhabar • 3w ago

नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी, भोलि साइबर ब्युरोमा उपस्थित हुन पन्त र मैनालीलाई उर्दी

१३ कात्तिक, काठमाडौं । पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै गएको नेपाल प्रहरीको टोली नयाँ पत्रिकाको कार्यालयबाट बाहिरिएको छ। सवा ५ बजे नयाँ पत्रिका कार्यालय पुगेको प्रहरी राति करिब आठ बजे पत्रिकाको कार्यालयबाट निस्किएको हो। त्यहाँस्थित …

पत्रकार खोज्दै नयाँ पत्रिकाको कार्यालयमा प्रहरी National (Nepal)
Ekantipur • 2w ago

पत्रकार खोज्दै नयाँ पत्रिकाको कार्यालयमा प्रहरी

पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रहरी पुगेको त्यहाँ कार्यरत पत्रकारहरूले बताएका छन् । त्यहाँ कार्यरत एक पत्रकारले भने, ‘प्रहरीले पत्रकार नवराज मैनालीलाई खोज्दै आएका छन् । उनीहरूले मैनालीलाई साइबर ब्युरोमा बुझ्नका लागि लैजान आएको बताएका छन् ।’

Build #2612