Trending
1/2 World News

एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेकी हुन् : मेगास्पिड

सिङ्गापुर- एनभिडियाका चिप चीन पठाएको आरोपमा अनुसन्धान भइरहेको सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेशनलले संदिग्ध जासुसका रूपमा चिनिएकी एलिस हुआङले एक वर्षभन्दा बढी समयअघि नै कम्पनी छा...

एनभिडिया विवादमा नयाँ ट्विस्ट : एलिसले एक वर्षअघि नै यसकारण छाडेकी थिइन् मेगास्पिड World News
Nagarik News • 1h ago

एनभिडिया विवादमा नयाँ ट्विस्ट : एलिसले एक वर्षअघि नै यसकारण छाडेकी थिइन् मेगास्पिड

चीनका कम्पनीलाई अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी प्रतिबन्ध छल्न सघाउने गरी एनभिडियाका चिप खरिद गरेर दक्षिणपूर्वी एसियाका डाटा सेन्टरमार्फत चीन पठाएको आरोप मेगास्पिडमाथि लागेको छ।

मेगास्पिडले भन्यो– एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडिसकिन् Technology
Setopati • 1h ago

मेगास्पिडले भन्यो– एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडिसकिन्

सिंगापुरको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडले चिनियाँ व्यवसायी एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडिसकेको बताएको छ। कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै एलिसले सन् २०२५ अगस्ट ३० मै औपचारिक रूपमा कम्पनी छाडेको र अहिले कुनै जिम्मेवारीमा नरहेको स्पष्ट पारेको हो। एलिस पछिल्लो समय एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सन हुआङसँगको सम्बन्धका कारण चर्चामा छिन्।...

Build #2612