मुक्तिमिराज!
गाउँको पसल मान्छेहरूको भिडभाड, खचाखच व्यापारको केन्द्र थियो कमरेडले केहीलाई भेटे, कुराकानी गरे हेर्दा हेर्दै साहुजी ‘सामन्त’ करार भयो त्यही रात ‘शोषक’ भौतिक कारबाहीमा पर्यो
4
Read