Trending
सतुंगलमा घरभित्र पस्यो ट्रक (तस्बिरहरू) National (Nepal)
Setopati • 4w ago

सतुंगलमा घरभित्र पस्यो ट्रक (तस्बिरहरू)

काठमाडौंको सतुंगलमा मालबाहक ट्रक घरभित्र पस्दा तीन वटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ। प्रहरीका अनुसार बागमती प्रदेश ०३-००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक बिहीबार राति करिब ९ः१५ बजे घरभित्र पसेको हो। दुर्घटनामा तीन वटा पसल र बागमती प्रदेश ०२-०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको छ। घटनामा मानवीय क्षति...

Build #2612