पप गायिका माइली साइरसले गरिन् विवाह
यो जोडीको इन्गेजमेन्ट करिब एक वर्षअघि नै भएको थियो । नोभेम्बर २०२५ मा जापान भ्रमणका बेला ‘लीली’ ब्यान्डका ड्रमर म्याक्स मोरान्डोले माइलीलाई विवाहको प्रस्ताव राखेका थिए ।
2
Read