Trending
पारदर्शिता र जवाफदेहिताको माग गर्दै जेनजीहरूले गरे माइतीघरमा प्रदर्शन (तस्बिरहरू) Politics & Governance
Setopati • 3h ago

पारदर्शिता र जवाफदेहिताको माग गर्दै जेनजीहरूले गरे माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

राज्यका हरेक निर्णय र गतिविधिमा पारदर्शिता तथा जवाफदेहिता कायम हुनुपर्ने माग गर्दै जेनजीहरूले माइतीघर मण्डलामा प्रदर्शनी गरेका छन्। शुक्रबार दिउँसो जेनजी समूह ‘द रेड च्याप्टर’ (The Red Chapter) ले माइतीघर मण्डलामा प्रदर्शनी गरेका हुन्।  यसमा द रेड च्याप्टर समूहकी अभियनी सरिष्मा थापा सहित अन्य जेनजी उपस्थित थिए। उनीहरूले प्लाक कार्ड बोकेर प्रधानमन्त्रीका सल्लाकार कुमार बेनले प्रहरी हिरासतमा...

Build #2612