Trending
अन्तरिक्षमा ‘लाइट-डे’ रेकर्ड बनाउँदै भोयजर-१ Technology
Ekantipur • 3h ago

अन्तरिक्षमा ‘लाइट-डे’ रेकर्ड बनाउँदै भोयजर-१

सन् १९७७ मा पृथ्वीबाट प्रक्षेपण गरिएको यो यान करिब पाँच दशकदेखि अन्तरिक्ष यात्रामा छ । ‘गोल्डेन रेकर्ड’मार्फत मानव सभ्यताको सन्देश बोकेर तारामण्डलतर्फ अघि बढिरहेको यसको सन्देश पृथ्वीमा आइपुग्न अब प्रकाशकै गतिमा पनि पूरा एक दिन लाग्नेछ ।

Build #2612