Trending
धनुषा प्रहरीको आलोचना भएपछि किसानसँग ठगी गर्ने राइस मिल सञ्चालक साह फेरि पक्राउ Business & Economy
Ekantipur • 41m ago

धनुषा प्रहरीको आलोचना भएपछि किसानसँग ठगी गर्ने राइस मिल सञ्चालक साह फेरि पक्राउ

साहलाई पक्राउ गरेर भर्खरै जिल्ला प्रहरी कार्यालय, धनुषा ल्याइएको र आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय, सिरहा पठाउने तयारी भइरहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।

Build #2612