Trending
सांसदका संशोधन प्रस्ताव अस्वीकृत हुनु चिन्ताजनक :  महेश बर्तौला Politics & Governance
Nagarik News • 2w ago

सांसदका संशोधन प्रस्ताव अस्वीकृत हुनु चिन्ताजनक : महेश बर्तौला

नेकपा एमालेका केन्द्रीय सदस्य तथा संसदीय दलका पूर्वप्रमुख सचेतक महेशकुमार बर्तौलाले सांसदहरूले विधेयकमाथि दर्ता गरेका संशोधन प्रस्ताव सभामुखबाट स्वविवेकका आधारमा अस्वीकृत हुने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको बताएका छन्।

Build #2612