Trending
जेनजीले मलाई बचाएका हुन्, जेनजीको नाममा ५० वर्ष पुगेकाहरू लाठा बोकेर मार्न आएका थिए– देउवा Politics & Governance
Setopati • 26m ago

जेनजीले मलाई बचाएका हुन्, जेनजीको नाममा ५० वर्ष पुगेकाहरू लाठा बोकेर मार्न आएका थिए– देउवा

‘जेनजीले मलाई बचाएको हो। बच्चाहरूले बचाएका हुन्। फोटोमा देखिन्छ, हेर्नुस्,’ उनले भने, ‘जेनजीको नाममा ५० वर्ष पुगेका लाठै लाठा बोकेर हामीलाई पिट्नेहरू पनि थिए। धेरै ठूलो षड्यन्त्र थियो।’

Build #2612