प्रहरी हेडक्वाटरमा ५ घण्टादेखि पीसीसी बैठक जारी, उठ्यो संगठनविरुद्ध प्रहार भएको प्रसंग
१२ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा आज (बिहीबार) बसेको पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी) बैठकमा प्रहरी नेतृत्वविरुद्ध चौतर्फी प्रहार भएको प्रहरीभित्र सामूहिक एकता हुनुपर्ने विषयमा गहन छलफल भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक …
6
Read