Trending
सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैनः ओली Politics & Governance
Setopati • 20m ago

सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैनः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा एमाले नरहेको बताएका छन्।  बिहीबार काठमाडौंमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले नेकपा एमाले देशमा अस्तित्वमा रहेको प्रमुख प्रतिपक्षी दल भएको उल्लेख गर्दै सरकारका गलत कामको प्रतिवाद गर्ने बताएका हुन्। ओलीले गएको निर्वाचनमा...

Build #2612