Trending
कार्कीको रिट निवेदनमा मंगलबार तोकिएन पेशी Education & Youth
Ekantipur • 59m ago

कार्कीको रिट निवेदनमा मंगलबार तोकिएन पेशी

यसअघि रिट निवेदन दर्ता हुँदा सोमबारका लागि पेशी तोकिएको थियो। तर, सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिएका कारण मंगलबारको सुनुवाइ हुन नसकेको हो।

Build #2612