भक्तपुरको पोटरी स्क्वायरमा तिहारको चहलपहल, पाला बनाउन भ्याइनभ्याइ
लक्ष्मीपूजाका लागि माटाका पाला किन्न उपभोक्ता पुग्न थालेपछि भक्तपुरका कुमालेहरू उत्पादन र बिक्री दुवैमा व्यस्त देखिएका छन्।
लक्ष्मीपूजाका लागि माटाका पाला किन्न उपभोक्ता पुग्न थालेपछि भक्तपुरका कुमालेहरू उत्पादन र बिक्री दुवैमा व्यस्त देखिएका छन्।
१५ कात्तिक, काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरमा माटोको पाला बनाउन कुमाले समुदायलाई भ्याइ नभ्याइ छ । नेपालीहरूको मुख्य चाड दशैं सकिएसँगै अर्को ठूलो चाड तिहार नजिकिँदै छ । तिहार पर्वलाई लक्षित गरी भक्तपुरको दरबार स्क्वायर क्षेत्रका …
तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायलाई माटोका पाला बनाउन भ्याइ नभ्याइ छ।