Trending
अब पैसाकै अभावमा कसैले आँखाको उपचारबाट वञ्चित हुनुपर्दैन : डाक्टर रुइत Health & Wellness
Nagarik News • 42m ago

अब पैसाकै अभावमा कसैले आँखाको उपचारबाट वञ्चित हुनुपर्दैन : डाक्टर रुइत

वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले ताप्लेजुङ जिल्लाका कुनै पनि नागरिकले आर्थिक अभावका कारण आँखाको उपचारको पहुँच पाएनौं भन्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Build #2612