पाँचपटक प्रधानमन्त्री भइसकें, अब बाँचुञ्जेल देशको सेवा गर्छु : देउवा
कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले आफू पाँचपटक प्रधानमन्त्री भइसकें र अब पाउनु केही नभएको बताएका हुन्छै । उनले अब बाँचुञ्जेल देशको सेवा गर्ने पनि बताए ।
3
Read