Trending
वैदेशिक रोजगार न्यायाधिकरणको क्षेत्राधिकारमाथि सर्वोच्चको प्रश्न : ५ प्रश्नोत्तरमा बुझ्नुहोस् National (Nepal)
Ekantipur • 2w ago

वैदेशिक रोजगार न्यायाधिकरणको क्षेत्राधिकारमाथि सर्वोच्चको प्रश्न : ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

सर्वोच्च अदालले वैदेशिक रोजगार व्यवसायी रविन गुरुङलाई तत्काल थुनामुक्त गर्न दिएको आदेशसँगै वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार न्यायाधिकरणको भूमिकाबारे पनि प्रश्न उठेको छ । यो विषयलाइ हामीले प्रश्नोत्तर शैलीमा बुझाएका छौं ।

Build #2612