हिमपातमा ४ दिनदेखि फसेका ६ भारतीय पर्यटकको उद्धार
नुमला र वाग्ला पास क्षेत्रबाट उद्धार गरिएका तीन महिला र तीन पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ।
4
Read