‘मेरो कारणले कसैले शिर निहुराउन पर्दैन, केन्द्रीय सदस्यहरू पनि काठमाडौं बस्न पाउँदैनन्’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो कारणले पार्टीका नेता कार्यकर्ताले शिर निहुराउनुपर्ने अवस्था नआउने बताएका छन्। पोखरा पुगेका सभापति थापाले पार्टीमा सबैको हैसियत बराबरी हुने बताए।...
5
Read