दानबहादुर कार्कीले विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझेका हुन् ?
कार्की निकटस्थहरूका अनुसार निवर्तमान आईजीपी कार्कीले नियुक्तिपत्र बुझेका छैनन् । तर आईजीपीका रूपमा प्रहरी प्रधान कार्यालयबाट बाहिरिनुअघि सरकारले गरेको निर्णयको पत्र भने लिएका हुन् ।
4
Read