Trending
औषधीयलगायत प्रयोजनका लागि गाँजा खेतीको व्यवस्था मिलाउन सर्वोच्चको परमादेश National (Nepal)
Ekantipur • 1w ago

औषधीयलगायत प्रयोजनका लागि गाँजा खेतीको व्यवस्था मिलाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले ४ जेठ २०८२ मा यो फैसला सुनाएको थियो । फैसलाको पूर्णपाठ हालै मात्र सार्वजनिक भएको हो ।

Build #2612