Trending
सिंहदरबार अगाडि दीपा नेपालीका २१३ दिन National (Nepal)
Setopati • 30m ago

सिंहदरबार अगाडि दीपा नेपालीका २१३ दिन

उनी चाहन्छिन्— यो देशमा कुनै पनि मानिसले आफ्नो थर वा जातकै कारण डेरा पाउनबाट वञ्चित हुन नपरोस्। कोठामा बसिसकेपछि जात थाहा पाएर निकालिनु नपरोस्। आफूले भोगेको विभेद अरू कसैले भोग्नु नपरोस्।

Build #2612