छठ नजिकिएसँगै केराको व्यापार बढ्यो, यस वर्ष भारतीय आयातबिनै नेपाली उत्पादनले धान्दै बजार
जनकपुरधाम । छठ पर्व नजिकिएसँगै मधेशका बजारमा केराको कारोबार बढेको छ। छठ पूजामा केरालाई महत्वपूर्ण प्रसादका रूपमा प्रयोग गरिने भएकाले बजारमा यसको माग उच्च बनेको हो। व्यवसायीहरूका अनुसार यस वर्ष छठक...