अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह
काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई धानबाली नकाट्न र खेतबारीमा जमेको पानी निकास गर्न आग्रह गरेको छ । विभागले धानबाली, फलफूलका बगैँचा, नर्सरी, तरकारी तथा उखु...
4
Read