सिंहदरबारको फोहोर नउठाउने बालेनको निर्णय 'असंवैधानिक', सर्वोच्चको पूर्णपाठमा ११ बुँदे आदेश
उनको घोषणापछि एक सातासम्म राष्ट्रपति कार्यालय, सिंहदरबार लगायत प्रमुख स्थानको फोहोर उठेको थिएन। फोहोर नउठाउने तत्कालीन मेयर शाहको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो।
3
Read