Trending
सात दिनभित्र राजनीतिक आबद्धता त्याग्न एनआरएनएका पदाधिकारीलाई निर्देशन World News
Ekantipur • 44m ago

सात दिनभित्र राजनीतिक आबद्धता त्याग्न एनआरएनएका पदाधिकारीलाई निर्देशन

संघमा केही पदाधिकारी तथा सदस्य राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा आबद्ध रहेको भन्दै उजुरी तथा गुनासो परेपछि संघका महासचिव चिरञ्जीवी खड्काले यस्तो निर्देशन दिएका हुन् ।

Build #2612