पानी तान्ने मोटरको तार चोरीको आरोपबाट सुरू भएको विवादमा व्यवसायीको हत्या
पानी तान्ने मोटरको तार चोरी गरेको आरोपमा सुरू भएको विवादले विराटनगरका एक व्यवसायीको ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मोरङ विराटनगर–६ का ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक भारतीय नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा विराटनगर–६ स्वागत चोकका ३६...
4
Read