Trending
काठमाडौंमा एनपिएलको रौनक, फाफ्लाको 'ड्रिम प्रोजेक्ट' अलपत्र (तस्बिरहरू) Sports
Setopati • 2h ago

काठमाडौंमा एनपिएलको रौनक, फाफ्लाको 'ड्रिम प्रोजेक्ट' अलपत्र (तस्बिरहरू)

काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल)को रौनक छाइरहँदा उता धनगढीस्थित सरकारको ड्रिम प्रोजेक्ट ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ भने लगानी र निर्माणको प्रतीक्षामा छ ।

Build #2612