Trending
अमेरिकाको राज्य सांसद बन्न चुनावी मैदानमा चार नेपाली World News
Ekantipur • 2w ago

अमेरिकाको राज्य सांसद बन्न चुनावी मैदानमा चार नेपाली

हाउस अफ डेलिगेट्सका लागि मेरिल्यान्ड राज्यमा ह्यारी भण्डारी र सतीश चापागाईं, न्यु ह्याम्पसायरमा स्टेट रिप्रेजेन्टेटिभ्सका लागि विश्वबहादुर शाह र न्युयोर्कको डिस्ट्रिक्ट ‘१०३’ बाट विधानसभा सदस्यका लागि सराहना श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

Build #2612