Trending
पोखरा एघार नागार्जुन भेट्रान्स च्याम्पियन Sports
Ekantipur • 1w ago

पोखरा एघार नागार्जुन भेट्रान्स च्याम्पियन

पोखराको जितमा डेनिम राई, सुविनकुमार श्रेष्ठ र सुरेन्द्र तामाङले पहिलो हाफमा गोल गरे । दोस्रो हाफमा गंगाबहादुर तामाङले एक गोल थपेर पोखराको जित सुनिश्चित गरे ।

Build #2612