सोलुखुम्बुको एक होटलमा आगलागी
खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ स्थित डिङ्बोचेमा रहेको होटलमा भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
4
Read