निर्यात बढाउन नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउनुपर्छ : महेश जाजु
कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमअन्तर्गत ‘कोशीको उत्पादन विश्वबजारमा पहिचान’ विषयक दोस्रो सत्रमा जाजुले अहिलेसम्म निजी क्षेत्रले आफ्नै प्रयासमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याइरहेको बताए ।
3
Read