Trending
लखनउमा जग्गा विवादमा गो'ली चल्दा बाबुछोरासहित तीन जनाको मृ'त्यु, नौसेनाका जवानमाथि आरोप World News
Nagarik News • 2w ago

लखनउमा जग्गा विवादमा गो'ली चल्दा बाबुछोरासहित तीन जनाको मृ'त्यु, नौसेनाका जवानमाथि आरोप

घटनामा भारतीय नौसेनामा कार्यरत एक जवानमाथि गोली चलाएको आरोप लागेको छ। यद्यपि, घटनामा उनको संलग्नता र विवादको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Build #2612