तिहारमा प्लास्टिकका ४७६ सामग्री महानगरको नियन्त्रणमा
तिहारमा बिक्रीका लागि राखिएका प्लास्टिकका ३३६ वटा माला र १४० वटा पुष्पगुच्छा काठमाडौं महानगरपालिकाले जफत गरेको छ । महानगर प्रहरी बलले चावहिल, कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, धुम्बाराहीलगायत स्था...