Trending
धनकुटाको छथर जोरपाटीमा ३०७ वर्ष पुरानो निशान यात्रा र मौलो पूजा National (Nepal)
Ekantipur • 3w ago

धनकुटाको छथर जोरपाटीमा ३०७ वर्ष पुरानो निशान यात्रा र मौलो पूजा

धनकुटाको छथर जोरपाटीमा हरेक वर्ष महानवमीका दिन परम्परागत निशान यात्रा र मौलो पूजा गरिन्छ । यस अवसरमा पूजाआजासँगै दसैं मेला, रोटेपिङ र भलिबल प्रतियोगितासमेत सञ्चालन हुन्छन् ।

Build #2612