Trending
पाँच वर्षदेखि अलपत्र चुहार पुलको निर्माण सुरु, १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य Technology
Nagarik News • 2h ago

पाँच वर्षदेखि अलपत्र चुहार पुलको निर्माण सुरु, १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

उदयपुर र भोजपुरको सीमास्थित दुधकोशी नदीमा पाँच वर्षदेखि अलपत्र परेको चुहार मोटरेबल पुलको निर्माण कार्य पुनः सुरु हुने भएको छ।

Build #2612