चामलको सहज पहुँचसँगै जुम्लामा चिनोखेती घट्दै
जुम्ला –जुम्लामा पछिल्लो समय चिनोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। गाउँगाउँसम्म सडक सञ्जाल विस्तार भई चामल सहज रूपमा उपलब्ध हुन थालेपछि किसानले चिनोखेती गर्न छाड्दै गएका हुन्।
जुम्ला –जुम्लामा पछिल्लो समय चिनोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। गाउँगाउँसम्म सडक सञ्जाल विस्तार भई चामल सहज रूपमा उपलब्ध हुन थालेपछि किसानले चिनोखेती गर्न छाड्दै गएका हुन्।
भन्सार तथ्यांकअनुसार चामल, मकै र धानको आयात तथा मूल्य दुवै घटेका छन्, जबकि गहुँमा ५० करोड १५ लाख रुपैयाँको आयात भएको छ।
११ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा कुल ५...