दिल्लीमा विपक्षी गठबन्धनले आज शक्ति प्रदर्शन गर्दै, १० हजार सुरक्षाकर्मी परिचालन
विपक्षीहरूको ‘चलो दिल्ली’ मार्च स्थानीय समयअनुसार मध्याह्न १२ बजे मिन्टो रोड–कन्नाट प्लेस जक्सनबाट सुरु हुनेछ । उक्त मार्चपासका सहभागीहरु रामलिला मैदानमा पुगेर बृहत् र्यालीमा सहभागी हुनेछन्
6
Read