Trending
‘घाघला’भरी ढोक्रा, ढोक्राभरी मकै Education & Youth
Ekantipur • 2w ago

‘घाघला’भरी ढोक्रा, ढोक्राभरी मकै

मौलिक भाषा, कला र संस्कृति अनि मनोरम प्रकृतिका कारण पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास भइरहेको छ रुकुम पूर्व । यहाँका ग्रामीण बस्तीको यो सुन्दरतामा थप चमक थप्ने काम गरेका छन्, यहाँका घरका छतमा राखिएका यी ढाक्राहरूले ।

Build #2612