जब च्याटजीपीटीले मेरो हात हेर्यो
केही समयअघि मैले एउटा रोचक प्रयोग गरेँ। मोबाइलले एउटा हातको फोटो खिचेर च्याटजीपीटीमा अपलोड गरेँ र त्यसलाई हस्तरेखा हेर्न भनेँ। च्याटजीपीटीले हात त हेर्यो, तर ‘पूरा विश्लेषणका लागि अर्को हातको फोटो पनि आवश्यक पर्छ’ भन्यो। त्यसपछि …