Trending
घरबाटै श्रीमान्-श्रीमती पक्राउ, यस्तो छ कारण Technology
Nagarik News • 2h ago

घरबाटै श्रीमान्-श्रीमती पक्राउ, यस्तो छ कारण

स्थानीय २४ वर्षीय फुरसाङ भन्ने कैलाश तामाङ र उनकी २३ वर्षीया श्रीमती अनिसा तामाङलाई ब्राउनसुगर र क्याप्सुलसहित पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

Build #2612