ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा, सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् ?
ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ। निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि...