Trending
आफूलाई अपग्रेड गर्न नसक्दा कम्युनिस्ट जनमत खुम्चियो, अब कम्तीमा चुनावी एकता गरौं: वर्षमान Politics & Governance
Nagarik News • 2h ago

आफूलाई अपग्रेड गर्न नसक्दा कम्युनिस्ट जनमत खुम्चियो, अब कम्तीमा चुनावी एकता गरौं: वर्षमान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले बदलिएको समाज र वर्ग संरचनाअनुसार रूपान्तरण हुन नसक्दा नेपालमा कम्युनिस्ट जनमत खुम्चिएको स्वीकार गर्दै वामपन्थी शक्तिहरूबीच एकता वा कार्यगत एकतामा जोड दिएका छन्।

Build #2612