Trending
तालिबानको प्रतिबन्धबीच परम्परा जोगाउने प्रयासमा अफगान संगीतकार Entertainment & Cinema
Ekantipur • 2w ago

तालिबानको प्रतिबन्धबीच परम्परा जोगाउने प्रयासमा अफगान संगीतकार

सन् २०२१ मा सत्ता कब्जा गरेको तालिबान सरकारले २०२२ देखि अफगानिस्तानभरि धार्मिक भजन बाहेक अन्य सबै प्रकारका संगीतमा पूर्ण प्रतिबन्ध लगाइएको छ । त्यसअघि काबुललाई संगीतको राजधानी नै मानिन्थ्यो ।

Build #2612