Trending
देशकै कान्छो राष्ट्रिय निकुञ्जमा बल्ल पुगे कर्मचारी, सडकको दुःख भने उस्तै! National (Nepal)
Setopati • 1w ago

देशकै कान्छो राष्ट्रिय निकुञ्जमा बल्ल पुगे कर्मचारी, सडकको दुःख भने उस्तै!

घोषणा भएको एक वर्षपछि नेपालको कान्छो राष्ट्रिय निकुञ्ज छायाँनाथमा कर्मचारी पुगेका छन्। मुगुम कार्मारोङको पूलुमा कार्यालय स्थापना भएसँगै स्थानीयले आफ्नै गाउँबाट निकुञ्जको सेवा पाउने भएका छन्। अब संरक्षण र पर्यटनको नयाँ सम्भावना कसरी अघि बढ्ला?

1/2 National (Nepal)

नेपालकै ‘कान्छो’ राष्ट्रिय निकुञ्जमा कर्मचारी खटाइयो, नियमित कामकाजमा सहज

मुगु । मुगुको पूर्वी क्षेत्रस्थित मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने नेपालकै कान्छो छायाँनाथ राष्ट्रिय निकुञ्जमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कर्मचारी खटाएको छ ।

Build #2612