Trending
५३ मा ऐश्वर्या : मिस वर्ल्डदेखि कान्ससम्म फैलिएको सुन्दरता र कलाको सुगन्ध World News
Ekantipur • 1w ago

५३ मा ऐश्वर्या : मिस वर्ल्डदेखि कान्ससम्म फैलिएको सुन्दरता र कलाको सुगन्ध

२० वर्षको उमेरमा मिस वर्ल्डको ताज जितेर विश्वभर तहल्का मच्चाएकी ऐश्वर्याको जीवन र करिअर केवल बलिउडमा मात्र सीमित छैन । मोडलिङको दुनियाँबाट सुरु भएको उनको करिअर यात्रा हलिउडको रेड कार्पेटसम्म फैलिएको छ ।

‘बाहुबली’ पछि प्रभासको करिअरमा भारी उतारचढाव, के होला ‘स्पिरिट’ ? National (Nepal)
Ekantipur • 4w ago

‘बाहुबली’ पछि प्रभासको करिअरमा भारी उतारचढाव, के होला ‘स्पिरिट’ ?

प्रभासको अस्थीर करिअर ग्राफ, अघिल्लो फिल्म ‘द राजासाब’को असफलतासँगै ठूलो बजेटको फिल्म ‘स्पिरिट’ सलमानको ‘मोन्स्टर’सँग भिड्नु पर्दाको घाटालाई हेरेर निर्माताले साबिकको मितिमा रिलिज नगर्ने बताएका छन् ।

Build #2612