Trending
सभापति थापा र अध्यक्ष ओलीबीच मधेस सरकारबारे छलफल Politics & Governance
Setopati • 1w ago

सभापति थापा र अध्यक्ष ओलीबीच मधेस सरकारबारे छलफल

नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मधेस प्रदेश सरकारका विषयमा मंगलबार छलफल भएको छ। कांग्रेसका एक पदाधिकारीका अनुसार दुई नेताबीच मधेस प्रदेशको वर्तमान राजनीतिक अवस्था र सरकारका विषयमा छलफल भएको हो। हाल मधेस प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ। एमालेले गत असोज २५ गते कांग्रेस...

1/2 Politics & Governance

सभापति थापा र अध्यक्ष ओलीबीच मधेस सरकारबारे छलफल

नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मधेस प्रदेश सरकारका विषयमा मंगलबार छलफल भएको छ। कांग्रेसका एक पदाधिकारीका अनुसार दुई नेताबीच मधेस प्रदेशको वर्तमान राजनी...

1/2 Politics & Governance

कांग्रेस सभापति थापा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा उनीहरूबिच करिब एक घण्टा छलफल भएक...

1/2 Politics & Governance

नेपाली कांग्रेसका सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा उनीहरूबिच करिब एक घण्...

1/2 Politics & Governance

मधेस प्रदेश सरकारबारे गगन थापा र केपी ओलीबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मधेस प्रदेश सरकारका विषयमा छलफल भएको छ । मंगलबार भएको भेटवार्तामा उनीहरूबीच मधेस प्रदेशको सरकार र पछिल्ल...

Build #2612