Trending
अपेक्षाभन्दा बढी रोमाञ्चकतामा एनपीएल Sports
Ekantipur • 2w ago

अपेक्षाभन्दा बढी रोमाञ्चकतामा एनपीएल

पहिलो साताका ६ खेलमा अप्रत्याशित नतिजा र अन्तिम ओभरसम्मको प्रतिस्पर्धा देखिँदा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैमा प्रभाव जमाएका छन् । व्यवस्थापकीय चुनौती र मौसमको अनिश्चितताबीच एनपीएलको दोस्रो साताका खेलप्रति दर्शकको चासो बढेको छ ।

Build #2612